वि.सं:
नेपाल संवत: ११४५ ञलागा द्वादशी - २७
प्रत्येक नागरिकलाई समयमै, गुणस्तरीय, करुणामय र लागत-प्रभावी स्वास्थ्य सेवा उपलब्ध गराउने। दुर्गम भौगोलिक क्षेत्रका बासिन्दासमेतलाई सहज स्वास्थ्य सेवा पुर्याउने। समुदाय केन्द्रित स्वास्थ्य प्रणालीलाई मजबुत बनाउन योगदान पुर्याउने। अनुसन्धान, शिक्षा र जनचेतना मार्फत स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने। बिरामी-केन्द्रित उपचार सेवामा जोड दिने र प्रत्येक व्यक्तिको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने। परम्परागत र आधुनिक स्वास्थ्य अभ्यासलाई समन्वय गरी दीगो, सुरक्षित र समावेशी स्वास्थ्य सेवा प्रवाह गर्ने।